भन्सार ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
दफा ९: कृटनीतिक सुविधा, महसुल सुविधा र भन्सार महसुल छुटदफा १०: बण्डेड वेयरहाउसको सुविधा प्रदान गर्न सक्नेदफा ११: बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा प्रदान गर्न सक्नेदफा १२: विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले पैठारी तथा निकासी गर्ने मालवस्तुमा नेपाल सरकारले भन्सार महसुल छुट तथा अन्य सुविधा दिने
परिच्छेद - ६
दफा १७: विवरण पेश गर्नु पर्नेदफा १८: प्रज्ञापनपत्र भरी पेश गर्नु पर्नेदफा १९: प्रज्ञापनपत्र जाँच गर्नेदफा २०: मालवस्तुको जाँच गर्नेदफा २१: मूल्याङ्कन गर्नु पर्नेदफा २२: मालवस्तुको वर्गीकरण तथा महसुल निर्धारणदफा २३: मालवस्तु जाँचपास गर्नेदफा २३क: केन्द्रीय जाँचपास प्रणाली अवलम्बन गर्न सक्नेदफा २४: मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अघि महसुल निर्धारण गर्न सकिनेदफा २५: निकासी वा पैठारी गर्न सकिनेदफा २६: निस्सा, प्रमाण वा रसिद माग गर्न सक्नेदफा २७: प्रज्ञापनपत्रको ढाँचा
परिच्छेद - ८
दफा ३४: जाँचपासपछि परीक्षण गर्न सकिनेदफा ३५: मालक्स्तु तथा व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेदफा ३६: शङ्का लागेमा वा आधार भएमा तलासी गर्नेदफा ३७: तलासी लिइने व्यक्तिले तलासी हुनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत छेउ पेश गराउन माग गर्न सक्नेदफा ३८: चोरी पैठारी वा चोरी निकासी गरेको मानिनेदफा ३९: घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिनेदफा ४०: पक्राउ गर्न सक्नेदफा ४१: नगद धरौटीमा छाडन वा हिरासतमा राख्न सकिनेदफा ४२: फरार व्यक्तिलाई पछि पक्रन हुनेदफा ४३: अधिकतम बल प्रयोग गर्न सक्ने
परिच्छेद - १४
दफा ६८: बौद्धिक सम्पत्ति उपरको अधिकार उल्लङ्वन गरी निकासी वा पैठारी हुन लागेको मालवस्तु रोक्रा गर्न निवेदन दिन सक्नेदफा ६९: भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्तिदफा ७०: पुनरावलोकन गर्न सक्नेदफा ७१: चोरी निकासी वा पैठारी पक्राउ गर्ने वा सुराक दिने व्यक्तिलाई पुरस्कार दिनेदफा ७२: विलम्ब शुल्क (डेमरेज) लाग्नेदफा ७३: जरिबाना नतिरेसम्म मालवस्तु उठाउन - नपाउनेदफा ७४: छुट रकम वा जरिबाना तिर्नु पर्नेदफा ७५: भन्सार महसुल वा जरिबाना फिर्ता दिनेदफा ७६: मालवस्तुको धनी वा एजेन्टमा जिम्मेवारी रहनेदफा ७७: मालधनीले खर्च व्यहोर्नु पर्नेदफा ७८: प्रतिलिपि दिन सकिनेदफा ७९: पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिनेदफा ८०: जानकारी माग गर्न सक्नेदफा ८१: म्याद जारी तथा कारबाही र किनारादफा ८२: सूचना जारी गर्ने तरिकादफा ८३: अधिकार प्रत्यायोजन गर्न सक्नेदफा ८४: अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्नेदफा ८५: अर्थ मन्त्रालयले कुनै अधिकारीलाई तोक्न सक्नेदफा ८६: अदालतलाई भए सरहको अधिकार हुनेदफा ८७: सहयोग गर्नुपर्नेदफा ८८: अन्य निकायले हस्तक्षेप गर्न नहुनेदफा ८८क: गोपनीयता सम्बन्धी व्यवस्थादफा ८९: पूर्वादेश सम्बन्धी व्यवस्थादफा ८९क: भन्सार सहयोग सम्बन्धी सम्झौता गर्न सक्नेदफा ८९ख: निकासी वा पैठारी संकेत नम्बर लिनुपर्नेदफा ८९ग: विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेदफा ८९घ: कागजातलाई मान्यता दिनेदफा ८९ङ: राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिनेदफा ८९च: निकासी पैठारी गरिने मालवस्तुको आन्तरिक परिवहनदफा ८९छ: आन्तरिक परिवहन सम्वन्धीदफा ९०: आदेश जारी गर्न सक्नेदफा ९१: कारबाही गर्ने अधिकारदफा ९२: नियम बनाउने अधिकारदफा ९३: निर्देशिका तथा कार्यविधि बनाउन सक्नेदफा ९४: खारेजी तथा बचाउ